Redirecting...

सिंहविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी आरोपपत्र दायर - ekantipur.com

सिंहविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी आरोपपत्र दायर - ekantipur.com
Source: kant

अख्तियार दूरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा, वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।