Redirecting...

तीन वर्षमा सकिनुपर्ने काम ६ वर्षसम्म अधुरै : हिलोले हैरान भएपछि स्थानीयले रोपे सडकमै धान - lokaantar.com

तीन वर्षमा सकिनुपर्ने काम ६ वर्षसम्म अधुरै : हिलोले हैरान भएपछि स्थानीयले रोपे सडकमै धान - lokaantar.com
Source: loka

मोरङको कटहरी गाउँपालिकाका स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका छन् । कटहरी गाउँपालिका-३ कटहरी चोकमा बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म स्थानीयले सडकमा धान रोपेर विरोध गरेका हुन् ।  तीन वर्षमा बनिसक्नुपर्ने सडकको काम ६ वर्ष हुँदा पनि नसकिएपछि स्थानीयले विरोध जनाएका हुन् ।  घाम लाग्दा धुलो र पानी पर्दा हिलोले सडकमा हिँड्न नसकिने भएपछि विरोध स्...