काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा, आज एअर क्वालिटी इन्डेक्स कति ? - arthadabali.com
Source: ARDB
काठमाडौँ / काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको छ । ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १९२ एक्युआई