Redirecting...

एनपीएल : पोखराले टस जितेर काठमान्डुविरुद्ध बलिङ गर्दै - www.onlinekhabar.com

एनपीएल : पोखराले टस जितेर काठमान्डुविरुद्ध बलिङ गर्दै - www.onlinekhabar.com
Source: onkh

१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । पोखराले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । काठमान्डुले एक परिवर्तन गरेको छ । आई एल टी-२० खेल्न दुबई फर्किएका जेरार्ड एरासमसको स्थानमा सन्नी पटेल खेल्दै छन् । ५ खेलमा २ जित र…