वित्तीय क्षेत्र सुपरिवेक्षण प्रविधिमा आधारित हुने, ६० प्रतिशत जनसंख्यामा बीमा पहुँच पुग्ने - www.onlinekhabar.com
Source: onkh
सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति मार्फत सुपरिवेक्षणलाई प्रविधिमा आधारित बनाउने घोषणा गरेको हो ।