वित्त नीतिको योगदान : विषयगत प्रश्नोत्तर - gorkhapatraonline.com
Source: gork
वित्त नीतिको योगदान १. वित्त नीतिको परिचय दिँदै यसले मुलुकको आर्थिक वृद्धि र रोजगारी सिर्जनामा कसरी योगदान गर्छ ? स्पष्ट पार्नुहोस् । कर, सार्वजनिक ऋण र सार्वजनिक खर्चको माध्यमबाट...