रास्वपा पुनर्गठनका लागि तोसिमाको चारबुँदे प्रस्ताव : भन्छिन्- मंसिरभित्र महाधिवेशन हुनुपर्छ - barnanmedia.com
Source: bnmm
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की केन्द्रीय सदस्य डा। तोसिमा कार्कीले पार्टी पुनर्गठनका लागि ‘चार बुँदे मार्गचित्र’ प्रस्तुत गरेकी छन् । उनले पार्टीलाई नयाँ राजनीतिक परिस्थितिअनुसार रूपान्तरण गर्नुपर्ने भन्दै स्पष्ट प्रस्ताव अघि सारेकी हुन् । कार्कीले भनेकी छन्, ‘जेनजी आन्दोलनपछि नेपाल पुरानै अवस्थामै रहन सक्दैन। त्यो आन्दोलनले सबै क्षेत्रमा आमूल सुधा…