भेडी गोठाला भन्छन् - सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ - pradeskhabar.com
Source: pkbr
ढोरपाटन : अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका