प्रदीप ज्ञवाली असन्तुष्टि जनाउदै महाधिवेशनस्थलबाट वाहिरिए - pradeskhabar.com
Source: pkbr
काठमाडौं । नेकपा एमालेको आगामी नेतृत्वका लागि मनोनयन दर्ता प्रकृया चलिरहेको समयमा महासचिवको दावेदारी गरिरहेको ओली पक्षिय नेता प्रदीप ज्ञवाली भने महाधिवेशन स्थलबाट बाहिरिएका छन । ओली पक्षबाट महासचिवको आकाँक्षा गरेका ज्ञवालीको नाम उपाध्यक्ष राखिएपछि