बुढीगण्डकी परियोजना तत्काल अगाडी बढाउन सरोकारवालाहरुको माग - www.lokpath.com
Source: LKPT
काठमाडौं । लामो समयदेखि अलपत्र परेको राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी परियोजना तत्काल अगाडी बढाउन सरोकारवालाहरुले माग गरेका छन् । प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुलाई बुधबार भेटेर उनीहरुले परियोजनालाई अगाडी बढाउन माग गरेका हुन् । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी परियोजना छिटो भन्दा छिटो शुरुवात गर्न आग्रह गरेको जानकारी दिए । उनले शुरुमा नेपाल आफैँले परियोजना […]