Redirecting...

ट्रम्पको अर्को कडा कदम: अब विदेशी मूलका अमेरिकीको नागरिकता खोसिने, क-कसलाई पर्ला असर? - nepalkhabar.com

ट्रम्पको अर्को कडा कदम: अब विदेशी मूलका अमेरिकीको नागरिकता खोसिने, क-कसलाई पर्ला असर? - nepalkhabar.com
Source: nkkb

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नियन्त्रणको दायरालाई अझ कठोर बनाउँदै विदेशी मूलका अमेरिकी नागरिकको नागरिकता खारेज गर्ने अभियानलाई तीव्रता दिने योजना अघि सारेको छ। एनबीसी न्युजमा प्रकाशित समाचारअनुसार, अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले यसका लागि देशभरका आफ्ना कार्यालयहरूमा विशेष 'टास्क फोर्स' परिचालन गर्न सुरू गरेको छ। प्रशासनले ...