नेपाल अथर्स अवार्डबाट ४० लेखक सम्मानित - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – इन्फिनिटी सर्भिसेस प्रालिले आयोजना गरेको ‘नेपाल अथर्स अवार्ड २०२५’मा ४० जना उत्कृष्ट लेखक सम्मानित भएका छन् । साहित्य, संस्कृति र समाजमा योगदान पुर्याउने ४० जना उत्कृष्ट लेखकलाई सम्मान गरिएको आयोजक इन्फिनिटी सर्भिसेस प्रालिकी संस्थापक शीतल खड्काले जानकारी दिइन् । यस अवार्डका लागि १०८ वटा प्रविष्टिहरू प्राप्त भएका थिए । जसबाट विभिन्न विधा र […]