Redirecting...

बागलुङमा स्कुल बस दुर्घटना : छ जनाको उपचार हुँदै [अपडेट] - ekantipur.com

बागलुङमा स्कुल बस दुर्घटना : छ जनाको उपचार हुँदै [अपडेट] - ekantipur.com
Source: kant

गत बिहीबार बागलुङ नगरपालिका–१ स्थित न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग १ च ८६२१ भ्यान दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।