रामहरि खतिवडालाई राजीनामा दिन लगाउने काँग्रेसको तयारी - www.prasashan.com
Source: pras
काठमाडौँ। नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेको थियो । काँग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानबिन समितिले खतिवडा जिम्मेवारी रहेको प्रतिवेदन पेश गरेको थियो । […]