Redirecting...

स्वतन्त्रता र परिवर्तनको खोजी - annapurnapost.com

स्वतन्त्रता र परिवर्तनको खोजी - annapurnapost.com
Source: anna

शुभेच्छा अर्याल (२०) । जेन–जी आन्दोलनपश्चात् देशले सबैलाई निकै आशावादी बनाएको महसुस गरेकी छु। देशको इतिहासमा कहिल्यै नदेखिएको तीव्रता र गहिराइ लिएर आएको आन्दोलनले मुलुकलाई एकै झट्कामा हल्लाइदिएको आभास भइरहेछ। दशकौंदेखि जरो गाडेर बसेको भ्रष्टाचार, बेथिति र कुशासनको अन्धकारलाई युवा पुस्ताको दह्रो स्वरले चिरिदिँदा आनन्द आएको छ। बारम्बार पुरानै अनुहारलाई सत्ताम…