चार महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो, ३१ प्रतिशतले वृद्धि - www.lokpath.com
Source: LKPT
काठमाडौैं । चालु आर्थिक वर्षको पहिलो चार महिना साउनदेखि कात्तिकसम्म नेपालमा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ९ दशमलव ४ प्रतिशतले मात्रै बढेको थियो । […]