Redirecting...

सुनको मुल्यमा निरन्तर गिरावट, कतिमा हुदैछ कारोबार ? - aarthiknews.com

सुनको मुल्यमा निरन्तर गिरावट, कतिमा हुदैछ कारोबार ? - aarthiknews.com
Source: aaab

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलाको १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा  ३५ रुपैयाँले घटेर चाँदी …