Redirecting...

विश्वकप छनोटबाट बाहिरियो नेपाल - farakdhar.com

विश्वकप छनोटबाट बाहिरियो नेपाल - farakdhar.com
Source: FRDH

नेपाली महिला क्रिकेट टिम आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत स्कटल्याण्डसँग ७२ रनले पराजित भएको छ । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।  कीर्तिपुरस्थि त्रिवि क्रिकेट स्टेडियममा भएको भएको खेलमा स्कटल्याण्डले दिएको  १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल ६६ रनमै अलआउट भयो । नेपालका लागि कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।  नेपाल पहिलो पटक विश्वकप ग्लोबल छनोटमा प्रवेश भएको थियो, जहाँ नेपालले सोचेजस्तो प्रदर्शन गर्न सकेन । प्रतियोगितामा नेपालले चार खेल खेल्दा एकमा मात्र जित हात पार्...