नवौँ एभरेस्ट उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु - www.drishtinews.com
Source: dist
भक्तपुर । “मित्रता पहिलो, प्रतिस्पर्धा दोस्रो” र “सके जितिन्छ, नसके सिकिन्छ” भन्ने मूल नाराका साथ एभरेस्ट इङ्लिस स्कुल, मिवाछेँ, व्यासी, भक्तपुरको आयोजनामा बिहीबारदेखि नवौँ एभरेस्ट उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिका वडा नं.२ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले गरेका हुन् । प्रमुख अतिथि बासुकलाले प्रतियोगिताका मुख्य प्रशिक्षकलाई बास्केटबल हस्तान्तरण गरी […]