काठमाडौं र ललितपुरमा सार्वजनिक बिदा खारेज, आजदेखि कार्यालय नियमित सञ्चालन - www.imagekhabar.com
Source: imkh
काठमाडौं । लगातारको वर्षाका कारण उत्पन्न हुनसक्ने विपद्को जोखिमका कारण घोषणा गरिएको सार्वजनिक बिदा खारेज गरिएको छ। मौसममा सुधार आएको र जोखिमको अवस्था टरेको ठहर गर्दै काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति सूचना जारी गर्दै सोमबार (२०८२ असोज २०) देखि सरकारी कार्यालय र सार्वजनिक सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएका छन्। गृह मन्त्रालयको […] The post काठमाडौं र ललितपुरमा सार्वजनिक बिदा खारेज, आजदेखि कार्यालय नियमित सञ्चालन appeared first on Imagekhabar - Online News Portal of Nepal.