म्यानमारको ७८ औं स्वतन्त्रता दिवसमा बजार महोत्सवकाे आयोजना - www.imagekhabar.com
Source: imkh
एजेन्सी । म्यानमारको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा याङ्गुनमा संगीत प्रदर्शनका साथै लघु-साना तथा मझौला उद्यम बजार महोत्सव आयोजना गरिएको छ । उद्घाटन समारोहमा बोल्दै याङ्गुन क्षेत्रका आर्थिक मामिला मन्त्री यु म्यो म्यिन्ट आङले सन् २०२२ देखि २०२५ सम्म याङ्गुनमा औद्योगिक र लघु, साना तथा मझौला उद्यमका उत्पादन प्रदर्शनीहरू १७ पटक आयोजना भइसकेको बताउनुभएकाे हाे। […] The post म्यानमारको ७८ औं स्वतन्त्रता दिवसमा बजार महोत्सवकाे आयोजना appeared first on Imagekhabar - Online News Portal of Nepal.