लम्बिने भयो एमालेको एघारौं महाधिवेशन - www.onlinekhabar.com
Source: onkh
२८ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन लम्बिने भएको छ । हिजोदेखि सुरु भएको महाधिवेशन २९ गतेसम्मका लागि तय भएको थियो । तर, महाधिवेशनको अवधि लम्बिने भएको हो । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, पुस १ गते दिउँसो ११ बजेबाट मतदान तय भएको छ । मतदान १ गतेलाई तोकिएसँगै महाधिवेशनको अवधि…