Redirecting...

[अर्काइभ] चप्पल किन्न नसक्नेको नाममा करोडौंको एलसी कारोबार भेटिएपछि... - ekantipur.com

[अर्काइभ] चप्पल किन्न नसक्नेको नाममा करोडौंको एलसी कारोबार भेटिएपछि... - ekantipur.com
Source: kant

एलसी खोलेर करोडौं विदेशी मुद्रा अपचलन गरेको अभियोगमा अदालतमा बयान दिन जाँदा बलम्पाकीलाई जमानी दिने व्यापारीले चप्पल किनिदिएको प्रसंग त्यतिबेला निकै चर्चामा थियो ।