वडाध्यक्ष थापाको निधन - pradeskhabar.com
Source: pkbr
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा थापाको बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताए । वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति