रोहित पौडेल बने उत्कृष्ट खेलाडी, कार पुरस्कार - www.drishtinews.com
Source: dist
काठमाडौं । रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उत्कृष्ट खेलाडी बनेका छन् । लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि दिलाएका कप्तान पौडेलले यस सिजनमा २७६ रन बनाएका थिए भने १० विकेट लिएका थिए । रोहितले फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ह्याट्रिक लिएका थिए । रोहितले कार र एक मोटरसाइकल उपहार पाएका छन् । त्यस्तै लुम्बिनीका […]