Redirecting...

विश्वका विभिन्न सहरमा अंग्रेजी नयाँ वर्षलाई स्वागत - www.onlinekhabar.com

विश्वका विभिन्न सहरमा अंग्रेजी नयाँ वर्षलाई स्वागत - www.onlinekhabar.com
Source: onkh

१६ पुस, काठमाडौं । विश्वका विभिन्न सहरहरूमा नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ। सबैभन्दा पहिले प्रशान्त महासागरमा रहेको किरिबाती देशको किरितिमाती टापुमा नयाँ वर्ष सुरु भयो। त्यहाँ पुगेका एक पर्यटकले कुनै मानिसको चहलपहल नभएको समुद्र किनारमा, अन्धकारका बीच नयाँ वर्ष मनाएको बताए। त्यसपछि न्युजिल्यान्डले अकल्यान्डमा आतसबाजी गर्दै नयाँ वर्षको स्वागत गर्‍यो। अष्ट्रेलियाको सिड्नीमा पनि…