व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी - arthadabali.com
Source: ARDB
घोराही / (दाङ), घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाउनुभएको छ । रासायनिक विषादी प्रयोग नगरी