Redirecting...

हङकङ सिक्सेसमा नेपाल अफगानिस्तानसँग पराजित - ukaalo.com

हङकङ सिक्सेसमा नेपाल अफगानिस्तानसँग पराजित - ukaalo.com
Source: uklo

काठमाडौँ– हङकङ सिक्सेसमा‌ नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। ११३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रनमात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराले ५३ रन बनाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। एक विकेट लोकेश बमका नाममा रह्यो।