कोशी प्रदेशका दोस्रो टपर निशान श्रेष्ठ एक लाख रुपैयाँसहित सम्मानित हुने - pradeskhabar.com
Source: pkbr
इलाम । राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को नतिजामा इलामका निशान श्रेष्ठ कोशी प्रदेशका दोस्रो तथा नेपालभरिका शीर्ष ४ उत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भएका छन्। जिपिए ३.९२ ल्याएका श्रेष्ठ इलाम जिल्लाबाट प्रथम स्थानमा उक्लिएका हुन्। जुविलेन्ट