पार्टी एक भए बहुमत आउँछ: शेरबहादुर देउवा - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र रहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपालको संविधानले महिला, आदिवासी, जनजाति, दलित सबैलाई जोडेको उल्लेख गरेका हुन्। उनले समावेशी संविधानका बाबजुत कुनै पनि पार्टीको बहुमत नआउने अवस्था रहेको बताए। ‘यो देशका सबैल...