इन्फोरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न, मनिष धमलालाई छात्रवृत्ति - www.ukeraa.com
Source: uker
पोखरा : बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इन्फोरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ। समारोहमा बिए (बिजनेस) र बिएस्सी (कम्प्युटिङ) तहका विद्यार्थीहरू दीक्षित भए। कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी मनिष धमलालाई सम्मान स्वरूप 'इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति' प्रदान गरिएको छ। यससँगै उनले इस्लिङ्टन …