पुन: सञ्चालनमा आउँदै कोटेश्वर भाटभटेनी - www.drishtinews.com
Source: dist
काठमाडौं । भाट–भटेनी सुपरमार्केटले जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर सुपर स्टोर पुनः सञ्चालनमा ल्याउने भएको छ । आगामी शनिबारदेखि कोटेश्वरस्थित सुपर स्टोर औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको हो । आगलागीपछि तीव्र पुनर्निर्माण गर्दै स्टोर सञ्चालनमा ल्याइनु कम्पनीको सेवाप्रतिको प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वको उदाहरण भएको जनाएको छ । भाट–भटेनीका […]