Redirecting...

राज्यले कलाकारलाई मार्ग निर्देशन गर्न सकेन : गायक थापा - farakdhar.com

राज्यले कलाकारलाई मार्ग निर्देशन गर्न सकेन : गायक थापा - farakdhar.com
Source: FRDH

नेपाली गायन क्षेत्रमा निरन्तर सक्रिय गायक नारायण थापाले आफूलाई ‘सुगम संगीतको अनुयायी’का रूपमा परिभाषित गरेका छन् । उनले सुगम, अर्थपूर्ण र समाजलाई सकारात्मक सन्देश दिने गीतलाई सधैँ प्राथमिकता दिएको बताए । थापाका ‘कुनै दिन त भेट होला’, ‘आजकलको मुना–मदन’, ‘तिम्रो आकर्षणले तानिरह्यो’ लगायतका गीतहरू अहिले पनि चर्चित छन् । यही मंसिर २६ गते रिलिज हुने चलचित्र ‘लोकान्ती’मा उनले मेलिना राईसँग गाएको नयाँ गीत ‘मायाको जातै कस्तो बेइमानी’ सार्व...