नाफा बुक गरेकाहरु बजार पसेको संकेत, नेप्से सूचकसँगै बढ्यो कारोबार - aarthiknews.com
Source: aaab
यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत सुधार आएको छ । पछिल्ल दुई कारोबार दिने नेप्से घटेको थियो । लगातार आठौं कारोबार दिनसम्म कारोबार रकममा समेत गिरावट आएको थियो । सूचकसँगै कारोबार पनि बढ्न थालेकाले नाफा बुक गरेका लगानीकर्ता पुन बजारमा विस्तारै फर्कन थालेको आँकलन गरिएको छ । बिहीबार नेप्से प…