Redirecting...

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लेखापरीक्षक नियुक्त - bankingsamachar.com

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लेखापरीक्षक नियुक्त - bankingsamachar.com
Source: bkns

काठमाडौं – साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ। बैंकको मंसिर २६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट सो कार्यकालागि एन.बि.एस.एम.एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्टस लाई नियुक्त गर्ने निर्णय गरेको हो।