Redirecting...

एमाले महाधिवेशन मञ्च निर्माण अन्तिम चरणमा - www.drishtinews.com

एमाले महाधिवेशन मञ्च निर्माण अन्तिम चरणमा - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीमा मञ्च व्यवस्थापन र अन्य तयारीको अन्तिम चरणमा पुगेको छ । नेकपा एमालेले ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा हुँदै छ । मञ्च व्यवस्थापन समितिका संयोजक तथा एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको काम अन्तिम अवस्थामा पुगेको जनाकारी गराएका हुन् । ‘९० प्रतिशत […]