प्रेस काउन्सिलमा उजुरीको थुप्रो, ४ वटा सञ्चारमाध्यम कालोसूचीमा - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली मिडियाहरुको नियामक निकाय प्रेस काउन्सिल नेपालले गत आर्थिक वर्षमा गरेका कामहरुको विवरण सार्वजनिक गरेको छ । प्रेस काउन्सिलले गत आर्थिक वर्ष ०८१–०८२ मा ३४० उजुरी र १० वटा जनगुनासाहरु दर्ता भएको र ३६३ वटा सामग्रीको स्वअनुगमन गरेको जनाएको छ । त्यस्तै यसमा १५८ वटा गालीबेइज्जती/चरित्रहत्या/मानहानी, १४७ वटा गलत/भ्रामक/असन्तुलित/दुष्प्रचार, ९ वटा पेसागत आचरण […]