भत्कियो ‘महागठबन्धन’ प्रयास, कांग्रेस-एमालेसँगको तालमेलबाट बाहिरियो नेकपा - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेल गर्ने प्रयासबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ । यससँगै प्रमुख दलहरू मिलेर राष्ट्रिय सभा चुनाव लड्ने उद्देश्यसहित बनाउने भनिएको ‘महागठबन्धन’को प्रयास तत्कालका लागि भत्किएको छ । राष्ट्रिय सभाका १८ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले ९ र एमालेले ८ जना उम्मेदवार उठाउने […]