Redirecting...

निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र ठेकेदार र कामदार मृत भेटिए - www.drishtinews.com

निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र ठेकेदार र कामदार मृत भेटिए - www.drishtinews.com
Source: dist

काठमाडौं । सुनसरीमा निर्माणाधिन घरको सेप्टिक ट्यांकीभित्र दुई जना मृत अवस्थामा भेटिएका छन् । दुहबी नगरपालिका–४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र सोही नगरपालिकाका २ बस्ने ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई मृत भेटिएका हुन् । बिहान करिब १० बजे चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको ट्यांकीभित्र ठेकेदार तामाङ र […]