Redirecting...

जेभियर इन्टरनेशनल कलेजको एजुकेशन फेयर गैरकानुनी : इक्यान - www.makalukhabar.com

जेभियर इन्टरनेशनल कलेजको एजुकेशन फेयर गैरकानुनी : इक्यान - www.makalukhabar.com
Source: mkkb

‘विदेश अध्ययन सम्बन्धी काउन्सेलिङ तथा म्यानेजमेन्टको कार्यमात्रै वैध इजाजत (लाइसेन्स) प्राप्त शैक्षिक परामर्शदाताहरूले गर्न पाउने प्रावधान छ,’ इक्यानले भनेको छ, ‘कुनै पनि कलेज वा अन्य संस्थाले सो कार्य अनुमति बिना सञ्चालन गर्नु पूर्णरूपमा गैरकानुनी हो ।’