बुल्गेरियामा प्रदर्शनपछि प्रधानमन्त्रीको राजीनामा, भ्रष्टाचार र कर वृद्धिले आक्रोशित थिए जनता - www.onlinekhabar.com
Source: onkh
लगातारको दबाबबीच प्रधानमन्त्रीले बिहीबार टिभीमा आफ्नो राजीनामा घोषणा गरेका हुन् । संसदमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला उनले राजीनामा दिएका हुन् ।