काठमाडौंमा बढ्यो वायु प्रदूषण, विश्वकै ९ नम्बरमा - www.drishtinews.com
Source: dist
काठमाडौं । काठमाडौंको वायु प्रदूषण बढ्दै गएको छ । वायु प्रदूषण मापनमा सोमबार बिहान काठमाडौं उपत्यका विश्वमै नवौँ स्थानमा परेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार सोमबार बिहान काठमाडौंको समग्र एक्यूआई १७४ छ । यतिबेला वायु प्रदूषणको दृष्टिले बंगलादेशको ढाका पहिलो नम्बरमा छ । त्यहाँको एक्यूआई यतिबेला २७३ छ […]