अविरल वर्षाले जनधनको ठूलो क्षति, ३ दिनमा ४६ जनाको मृत्यु - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ । असोज १७ गतेदेखि १९ गतेसम्मको ३ दिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार मध्याह्न १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार २४ जना घाइते भएका छन् भने १८ […]