Redirecting...

चितवनमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु - www.ukeraa.com

चितवनमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु - www.ukeraa.com
Source: uker

चितवन : चितवनको भरतपुरमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बिहीबार राति करिब ८ बजे भरतपुर महानगरपालिका-५ शान्तिचोक नजिकै दुर्घटना भएको हो। शान्तिचोकबाट सीएमसी कलेजतर्फ जाँदै गरेको बा.प्र. ०१-०२५ च ३९०१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ना ४० प ३४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी स्कुटर चालक भरतपुर महानगरपालिका-१…