एमाले महाधिवेशन : सल्लाहघारी क्षेत्र झकिझकाउ, कार्यकर्ताहरुको भीड बढ्दो - pradeskhabar.com
Source: pkbr
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ । बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै गएको छ