‘ललितपुर महानगर गौरव’ पुरस्कार सशस्त्रको दक्षिणकाली गणलाई - www.drishtinews.com
Source: dist
काठमाडौँ । सशस्त्र प्रहरीको नम्बर-२१ दक्षिणकाली गणलाई ललितपुर महानगरले ‘ललितपुर महानगर गौरव’ पुरस्कार प्रदान गरेको छ । सम्मानको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले गणका गणपति एसपी राजेश लामिछानेलाई १ लाख नगद र सम्मान पत्र प्रदान गरिन् । महानगरको १०७औँ स्थापना दिवसको अवसरमा बुधबार पुल्चोकमा आयोजित समारोहमा पुरस्कार प्रदान गरिएको हो । विपद् व्यवस्थापन र उद्धारमा गणले […]