Redirecting...

बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति - arthadabali.com

बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति - arthadabali.com
Source: ARDB

काठमाडौं/ नेपालीहरुको महान चाड दशैंसँगै भएको भारी वर्षाको कारण देशका विभिन्न विकास आयोजनाहरुमा क्षति पुगेको छ । करिब ३२ ओटा जलविद्युत आयोजना प्रभावित भएका छन् ।