विशेष महाधिवेशनको पक्षमा खुले गोपालमान, देउवासँग रुष्ट - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले पार्टीको दोस्रो विशेष महाधिवेशनमा देशभरका कार्यकर्तालाई कुनै पनि डर-त्रास नमानिकन सहभागी हुन आह्वान गरेका छन् । विगतमा शेरबहादुर देउवालाई सभापति बनाउन निर्णायक भूमिका खेलेका तथा पार्टी विभाजनको कठिन