अध्यक्ष ओलीलाई योगेशको सुझाव- संख्या होइन, पार्टीभित्र मन मिलाउन लाग्नुस् - www.onlinekhabar.com
Source: onkh
'एउटा विधि तय भइसकेपछि यसलाई फेरि नभत्काऊँ । प्लिज म भन्न चाहन्छु मन जोडौं । मतभन्दा महत्त्वपूर्ण मन हो,' उनले भने ।