सर्वोच्चले संसद् नब्युँताए एमाले सडक आन्दोलनमा उत्रिने - www.odapalika.com
Source: odap
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न समाचारमाध्यमका सम्पादकसँग कुरा गर्दै सर्वोच्च अदालतले संसद् पुनस्र्थापना नगरेमा आफ्नो दल निर्णायक आन्दोलनमा जाने बताएका छन् ।